केहि समय अगाडि मात्र पत्रकार रवि लामिछाने विरुद्ध अभिव्यक्ति दिएर चर्चामा छाएका दिल निशानी मगरले राष्ट्रिय एकता दिवसमा फेरि विवादस्पद अभिव्यक्ति दिएका छन । उनले “पृथ्वीनारायण शाहले नेवार मात्रै २८ हजार मारे। अनि यिनले राष्ट्रिय एकता चाँहि को संग गरे? ढुगा माटो संग? आज नेपालको पहिचान के हो? पशुपतिनाथको हगुरे जोगी?” भनी फेसबुकमा लेखेका छन ।

पुरा भिडियो हेर्न यहाँ क्लिक गरी भिडियो हेर्नुहोस