काठमाडाैं । मेरी बास्सै हास्य टेलिसिरियलबाट निर्मलीको नामले परिचित चर्चित हाँस्य कलाकार निरु खड्कालाई श्रीमानले कुटपिट गरेको खबर बाहिरिएको छ । कुटाइृबाट निरु खड्काको कानको जाली फुटेको खबर छ ।जानकारीको लागी भिडियो हेर्नुहोस:::