काठमाडौं,२५ पुस | डा.केसी पक्राउ परे लगत्तै यति बेला देश-तथा परदेश बाट उनको पक्षमा बोल्ने नेता देखि सर्वसधारण सम्म उनको पक्षमा बोलेका छन् | सामाजिक संजाल मा आइएमविथगोबिन्दका भन्ने थुप्रै ह्याजट्यागसहरु आएका छन् | यसै सन्दर्भमा हास्यकलाकार कुमार कट्टेलले पनि उक्त विषलाई लिएर यस्तो स्टाटस लेखेका छन्-

मेरो प्रिय सरकार

डा.गोबिन्द के सि लाई मात्र किन

मिल्छ भने धुर्मुस सुन्तलि, रबी लामिछाने, महाबिर पुन , कुलामान घिसिङ लाई पनि लगेर थुन्देन !

कमसे कम हामी ३ करोड नेपाली जनताहरु एकै चोटी सडकमा गएर

तिमीहरु जस्ता भ्रष्ट नालायक कपुत हरुलाई मिल्काएर

यो देश उहाँहरु जस्तो नेपाल आमाका सपुतहरुलाई जिम्मा लगाउन त पाउथ्यौ।

भ्रष्टाचारको अन्त ,सुशासन ,पूर्ण लोकतन्त्र र विकाशको लागी अव जनताको जनआन्दोलन -३ हुनु पर्दछ।

शेयर पनि गरौ!!!