एजेन्सी । सुरक्षीत यौन सम्र्पक तथा परिवार नियोजनको अस्थायी साधन कण्डम झट्ट देख्दा राम्रो लागेपनि यो कसरी बन्छ भन्ने कमैलाई थाहा होला ।

असुरक्षीत यौन सम्पर्कबाट सर्न सक्ने यौनजन्य रोग नियन्त्रणको प्रमुख साधन कण्डम विभिन्न फ्लेवरमा बजारमा पाइन्छ । हेरौँ कसरी बन्छ त कण्डम ।