कसैको जीवन सुन्दा कहालीलाग्दो हुन्छ र पनि सुनौ सुनौ हेरौ हेरौ लाग्छ कसैको जीवन सधै सुन्दर र सफल रहन्छ र पनि सम्झिन मन लाग्दैन तर यी नेकपा माओवादी केन्द्रका उम्मेदवार बिशाल खड्का जसको जीवनलाई हेर्ने हो भने अत्यन्तै अत्यास लाग्छ।
दोलखाबाट कुल २८ हजार ३ सय ५० मत प्राप्त गरि बिजयी भएका बिशाल खड्का १७ बर्ष देखि बन्दुकको सिरानी लगाएर द्वन्दमा होमिनु भयो।१८ बर्षकै उमेरमा जेल जानु पर्यो र उनको आधा राजनीति जेलमै बिताउनु पर्यो।तर भाग्यमानि भन्नु पर्छ जनताले सधै उनलाई साथ् दिईरहे त्यसैले पनि होला यो बेला उनि दोलखाबाट माओवादी केन्द्रकै सबै भन्दा धेरै मत ल्याएर बिजयी हुने नेतामा पर्दछन।उनै खड्का संग गरिएको कुराकानी हेरौ :